Logo

२०८३, आश्विन १०गते


images
images

एटलेटिको म्याड्रिडसहित चार क्लब च्याम्पियन्स लिगको राउण्ड १६ मा

एटलेटिको म्याड्रिडसहित चार क्लब च्याम्पियन्स लिगको राउण्ड १६ मा

images
  • एटलेटिको म्याड्रिडसहित चार क्लब च्याम्पियन्स लिगको राउण्ड १६ मा
    images
    images

    काठमाडौँ । एटलेटिको म्याड्रिडसहित चार क्लब युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगेका छन् ।

    images
    images
    images

    गएराती सम्पन्न प्लेअफका खेलमा जित हासिल गर्दै एटलेटिको म्याड्रिडले क्लब ब्रुगेलाई समग्रमा ७-४ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै बायर लुभरकुसनले ओलाम्पियाकोसलाई समग्रमा २-० गोल अन्तरले पराजित गरेको छ र राउण्ड १६ मा पुगेको छ भने नर्वेजियन क्लब बोडेले इन्टर मिलनलाई ५-२ गोल अन्तरले स्तब्ध बनाउदै राउण्ड १६ मा स्थान बनाएको छ ।

    images
    images
    images

    त्यस्तै न्यूक्यासल युनाइटेडले क्वाराबाग एफकेलाई समग्रमा ९-३ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगेको छ ।

    च्याम्पियन्स लिगको राउण्ड १६ मा यस अघि ८ क्लब बार्सिलोना, चेल्सी, लिभरपुल, टोटनह्याम, स्पोर्टिंग सिपी, म्यानचेस्टर सिटी,आर्सनल र बायर्न म्युनिखले सिधै स्थान बनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एटलेटिको म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।