Logo

२०८३, आश्विन १०गते


images
images

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

images
  • सुनको मुल्य बढ्यो, चाँदी घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको २५ सयले बढेर तोलाको ३ लाख २८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर तोलाको ५८१५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ६०२० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।