Logo

२०८३, आश्विन ११गते


images
images

इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण

इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण

images
  • इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण
    images
    images

    काठमाडौँ । इरानमा हालसम्म एक हजार तीन सयभन्दा बढी आक्रमण भएको इरानको राहत संस्था रेड क्रेसेन्टले जनाएको छ । अमेरिका र इजरायलले गरेको आक्रमणका कारण धेरै नागरिक बस्ती प्रभावित भएको संस्थाले जनाएको हो ।

    images
    images
    images

    रेड क्रेसेन्टका अनुसार गत शनिबारदेखि हालसम्म एक हजार तीन सयभन्दा बढी आक्रमण दर्ता भएका छन् । ती आक्रमणमा देशभरका ६३६ स्थानलाई निशाना बनाइएको छ । तीमध्ये कम्तीमा १०५ स्थान नागरिक बस्ती रहेका बताइएको छ ।

    images
    images
    images

    आक्रमणमा चौध वटा स्वास्थ्य केन्द्र र रेड क्रेसेन्टका सात भवन पनि प्रभावित भएका छन् । संस्थाका अनुसार हालसम्म इरानका १७४ शहर यी आक्रमणबाट प्रभावित भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।