Logo

२०८३, कार्तिक २९गते


images
images

निर्वाचन अपडेट

ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा मतदानमा आएनन स्थानीय !

ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा मतदानमा आएनन स्थानीय !

images
  • ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा मतदानमा आएनन स्थानीय !
    images

    ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

    images
    images
    images

    बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि कोहि मतदाता नआएको मतदान अधिकृत प्रवासी राईले जानकारी दिएकी छन् ।

    images
    images
    images

    सो केन्द्रबाट  केन्द्रमा खटिएका चार कर्मचारीले समानुपातिकतर्फ मात्र मतदान गरेका छन् ।

    images
    images

    स्थानीयले हर्कपुरमा प्रादेशिक अस्पताल नबनेकोमा असन्तुष्टि जनाउँदै मतदान बहिस्कार गर्ने सामुहिक निर्णय गरेका थिए । 

    यस केन्द्रमा कुल मतदाता महिला ३२९ र पुरुष ३७२ गरेर ७०१ मतदाता रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।