Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

काठमाडौँ- १ बाट रास्वपाकी रन्जु न्यौपाने विजयी

काठमाडौँ- १ बाट रास्वपाकी रन्जु न्यौपाने विजयी

images
  • काठमाडौँ- १ बाट रास्वपाकी रन्जु न्यौपाने विजयी
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  की उम्मेदवार रन्जु न्यौपाने विजयी भएकी छन् । काठमाडौँका क्षेत्र नम्बर १ बाट रन्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले १ हजार ६१८ र नेकपाकी मेनुका भण्डारीले २०१ मत पाप्त गरेकी छन् ।

    images
    images
    images

     

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।