Logo

२०८३, कार्तिक २९गते


images
images

नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडि

नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडि

images
  • नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडि
    images

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टीको किल्ला मानिएको भक्तपुर- १ मा रास्वपाले अग्रता लिइरहेको छ ।

    images
    images
    images

    यस क्षेत्रमा रास्वपाका रूकेश रंजितले ६ हजार ६७२ मत प्राप्त गर्दै अगाडी रहेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ३ हजार ४६३ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

    images
    images
    images

    त्यस्तै काँग्रेसका किरण न्यौपानेले ११३२ मत प्राप्त गरेका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेमकिपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।