Logo

२०८३, कार्तिक २९गते


images
images

गुल्मी- १ मा रास्वपाका सागर ढकालले बढाए अग्रता

गुल्मी- १ मा रास्वपाका सागर ढकालले बढाए अग्रता

images
  • गुल्मी- १ मा रास्वपाका सागर ढकालले बढाए अग्रता
    images

    बुटवल । गुल्मी- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता बढाएका छन् ।

    images
    images
    images

    पछिल्लो मत गणना अपडेट अनुसार ढकालले १९७० मत प्राप्त गर्दै अगाडी रहेका छन् । त्यस्तै नेकपा एमलेका प्रदीप ज्ञवालीले ८०७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ७८२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी नेकपाका उम्मेदवार सुदर्शन बरालले ५७१ मत प्राप्त गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी- १
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।