Logo

२०८३, कार्तिक २९गते


images
images

गुल्मी- २ मा तीन दलबीच कडा प्रतिष्पर्धा

गुल्मी- २ मा तीन दलबीच कडा प्रतिष्पर्धा

images
  • गुल्मी- २ मा तीन दलबीच कडा प्रतिष्पर्धा
    images

    काठमाडौँ । गुल्मी- २ मा तीन दलबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

    images
    images
    images

    प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका गोविन्द पन्थीले १३७३ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् ।

    images
    images
    images

    त्यस्तै नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन् भने एमालेका गोकर्ण विष्ट १२३८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । 

    images
    images

    नेकपाका श्रीराम महतले ४६२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।