Logo

२०८३, कार्तिक २९गते


images
images

रौतहट-१ मा माधव नेपाल पाँचौं स्थानमा

रौतहट-१ मा माधव नेपाल पाँचौं स्थानमा

images
  • रौतहट-१ मा माधव नेपाल पाँचौं स्थानमा
    images

    काठमाडौँ ।  रौतहट-१ मा नेकपाका सहसंयोजक माधव कुमार नेपाल धेरै पछाडी परेका छन् ।  यसक्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले १८०४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । 

    images
    images
    images

      जसपा नेपालका योगेन्द्र राय यादवल ११०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् बहने नेपाली काँग्रेसका अनिलकुमार झाले ८२७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । 

    images
    images
    images

    त्यस्तै एमालेका अजयकुमार गुप्ताले ५६७ मत प्राप्त गरेर चौथो छन् भने नेकपाका नेपालले ४५४ मत प्राप्त गर्दै पाँचौं स्थानमा छन् । 

    images
    images

    नेपालले अघिल्लो चुनावमा यसै क्षेत्रबाट जित हासिल गरेका थिए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रौतहट-१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।