Logo

२०८३, कार्तिक २९गते


images
images

रुपन्देही–४ मा रास्वपाका बनिया विजयी

रुपन्देही–४ मा रास्वपाका बनिया विजयी

images
  • रुपन्देही–४ मा रास्वपाका बनिया विजयी
    images

    सिद्धार्थनगर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनिया विजयी भएका छन् ।

    images
    images
    images

    अन्तिम मतपरिणामअनुसार बनियाले २८ हजार ६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    बनियाले यादवलाई ७ हजार ८०४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा जित निकालेका हुन् ।

    images
    images

    यस निर्वाचन क्षेत्रमा कुल ७७ हजार ३९३ मत खसेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।