Logo

२०८३, कार्तिक २९गते


images
images

नेमकिपाको किल्लामा रास्वपाका रुकेश रंजित विजयी

नेमकिपाको किल्लामा रास्वपाका रुकेश रंजित विजयी

images
  • नेमकिपाको किल्लामा रास्वपाका रुकेश रंजित विजयी
    images

    काठमाडौँ । भक्तपुर- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रंजित विजयी भएका छन् ।

    images
    images
    images

    रंजितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गरेका हुन् । सुवालले २८ हजार १४७ मत प्राप्त गरेका थिए ।

    images
    images
    images

    भक्तपुर-१ लाई नेपाल मजदुर किसान पार्टीको किल्ला भनिने गरिएकोमा यस पटक रास्वपाको लहरले सो किल्ला पनि ढलाएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुकेश रंजित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।