Logo

२०८३, कार्तिक २९गते


images
images

रुपन्देही - १ बाट रास्वपाका महामन्त्री सुनील लम्साल भारी मतान्तरसहित विजयी

रुपन्देही - १ बाट रास्वपाका महामन्त्री सुनील लम्साल भारी मतान्तरसहित विजयी

images
  • रुपन्देही - १ बाट रास्वपाका महामन्त्री सुनील लम्साल भारी मतान्तरसहित विजयी
    images

    देवदह । प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् ।

    images
    images
    images

    पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्साल ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान बनाएका हुन् ।

    images
    images
    images

    उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीलाई भारी मतले पराजित गरे  ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनील लम्साल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।