Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

चितवन- ३ बाट रास्वपाकी सोबिता अत्याधिक मत ल्याएर विजयी

चितवन- ३ बाट रास्वपाकी सोबिता अत्याधिक मत ल्याएर विजयी

images
  • चितवन- ३ बाट रास्वपाकी सोबिता अत्याधिक मत ल्याएर विजयी
    images

    काठमाडौँ । चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले अत्याधिक मत ल्याएर विजयी भएकी छन् ।

    images
    images
    images

    सोबिताले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिष्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गरेका थिए ।

    images
    images
    images

    योसँगै रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ ४७ सिट जितेको छ भने अझै ७३ सिटमा अगाडी रहेको छ ।

    images
    images

    त्यस्तै नेपाली काँग्रेसले ८ सिटमा जित हासिल गरेको छ भने ७ सिटमा अगाडी रहेको छ । त्यस्तै एमाले र नेकपा २-२ सिटमा विजयी भएका छन् भने १०-१० सिटमा अगाडी रहेका छन् ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोबिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।