Logo

२०८३, कार्तिक २९गते


images
images

कैलाली- २ बाट रास्वपाका केपी खनाल विजयी

कैलाली- २ बाट रास्वपाका केपी खनाल विजयी

images
  • कैलाली- २ बाट रास्वपाका केपी खनाल विजयी
    images

    काठमाडौँ । कैलाली- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् ।

    images
    images
    images

    खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका थिए ।

    images
    images
    images

    योसँगै कैलालीका चारै क्षेत्रमा रास्वपाले क्लीन स्वीप गरेको छ । कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली- ३ बाट जगतप्रसाद जोशी, कैलाली- ४ बाट खेमराज कोइराला र कैलाली- ५ बाट आनन्द बहादुर चन्द विजयी भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।