Logo

२०८३, कार्तिक २९गते


images
images

नुवाकोट-१ मा प्रकाशशरणलाई हराउदै रास्वपाका विक्रम तिमिल्सिना विजयी

नुवाकोट-१ मा प्रकाशशरणलाई हराउदै रास्वपाका विक्रम तिमिल्सिना विजयी

images
  • नुवाकोट-१ मा प्रकाशशरणलाई हराउदै रास्वपाका विक्रम तिमिल्सिना विजयी
    images

    काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले २२ हजार ६०१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    images
    images
    images

    उनले नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतलाई पराजित गरेका छन् । महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एमालेका बद्रि मैनालीले ८ हजार ९३२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    योसँगै नुवाकोटका दुवै क्षेत्रमा रास्वपाले जितेको छ । नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने यसअघि नै विजयी भएका थिए ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकाेट १
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।