Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपाका प्रवक्ता भन्छन् : जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो

राप्रपाका प्रवक्ता भन्छन् : जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो

images
  • राप्रपाका प्रवक्ता भन्छन् : जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले हालको जनमतले पार्टीलाई आफ्ना मुद्दा र एजेन्डाबारे पुनर्विचार गर्न स्पष्ट संकेत दिएको बताएका छन् ।

    images
    images
    images

    उनले ताजा जनादेशले 'आफ्ना एजेन्डामा फेरि सोच्न आवश्यक छ' भन्ने सन्देश दिएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    श्रेष्ठका अनुसार राप्रपाले चुनावमा प्रयास नगरेको भने होइन । उनले पार्टीको नेतृत्व भ्रष्ट वा खराब नभएको र जनहितविपरीतका काम पनि नगरेको दाबी गरेका छन् ।

    images
    images
    images

    यति हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो मत प्राप्त हुन नसकेको भन्दै उनले यसलाई गम्भीर रूपमा लिएर आगामी दिनमा पार्टीले आफ्नो नीति र एजेन्डाबारे पुनः समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।