Logo

२०८३, कार्तिक २९गते


images
images

राष्ट्र संघमा नेपालको 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' सम्बन्धी प्रस्ताव पारित

राष्ट्र संघमा नेपालको 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' सम्बन्धी प्रस्ताव पारित

images
  • राष्ट्र संघमा नेपालको 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' सम्बन्धी प्रस्ताव पारित
    images

    काठमाडौँ । संयुक्त राष्ट्र संघमा नेपालले राखेको अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित भएको छ । महासभाले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वका विभिन्न भर हरेक वर्ष अप्रिल १५ मा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' मनाइने भएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ ।

    images
    images
    images

    राजदूत थापाले नेपालले राखेको सो प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको बताएका छन् ।

    images
    images

    यसलाई नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताइएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।