Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो : विद्या भट्टराई

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो : विद्या भट्टराई

images
  • कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो : विद्या भट्टराई
    images

    काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेकी नेतृ विद्या भट्टराईले कम्युनिस्टको दर्शन अनुसार पार्टीहरु नचल्दा आजको अवस्था आएको बताएकी छन् ।

    images
    images
    images

    उनले कम्युनिस्ट परिवर्तनको पक्षधर शक्ति भन्ने मान्यता दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने सामान्य बुझाइ भए पनि व्यवहारमा भने पार्टीहरू त्यही सोचअनुसार सञ्चालन हुन नसकेको बताइन् ।

    images
    images
    images

    उनका अनुसार यही कारणले अहिलेको अवस्था सिर्जना भएको हो । उनले सबै पक्षलाई रचनात्मक संवादमा जोडिन र विगतका कार्यशैली तथा व्यवहारगत कमजोरीको वस्तुगत समीक्षा गर्न आग्रह गरेकी छन् ।

    images
    images

    नेतृ भट्टराई यस निर्वाचनमा भने उम्मेदवार बनेकी थिइनन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्या भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।