Logo

२०८३, कार्तिक २९गते


images
images

मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

images
  • मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु
    images

    काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    प्रहरीले बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको जानकारी दिएको छ ।  तीर्थयात्री बोकेको ईभी माइक्रोबस मन्दिर दर्शन सकेर फर्किने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।

    images
    images
    images

    घाइते केहिको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।