Logo

२०८३, आश्विन ९गते


images
images

एल्चेमाथि रियल म्याड्रिडको शानदार जित

एल्चेमाथि रियल म्याड्रिडको शानदार जित

images
  • एल्चेमाथि रियल म्याड्रिडको शानदार जित
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल्चेमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो  ।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा एन्टोनियो रुडीगेर, फेडेरिको भलभर्डे, डीन हुजीसेन र अर्दा गुलेरले एक एक गोल गरेका थिए  । त्यस्तै एल्चेका लागि एक गोल रियल म्याड्रिडका म्यान्युएल एंगलले आत्मघाती गोल गरेका थिए  ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ  । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६७ अंक रहेको छ  ।

    images
    images
    images

    त्यसैगरी एल्चेको भने २८ खेलमा २६ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ  ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।