Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा महिला लिगमा आज दुई खेल हुदै

एन्फा महिला लिगमा आज दुई खेल हुदै

images
  • एन्फा महिला लिगमा आज दुई खेल हुदै
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत आज दुई खेल हुदैछन् ।

    images
    images
    images

    च्यासल मैदान हुने खेलमा आज बिहान ११ बजेदेखि बागमती युथ क्लब आरएस पोखराबीच खेल हुदैछ । त्यस्तै अर्को खेल दिउसो ३ बजेदेखि नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने तालिका रहेको छ ।

    images
    images
    images

    लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यूरोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट पोखरा, संकटा क्लव र त्रिभुवन आर्मी एफसी गरि ९ क्लबको सहभागिता रहनेको छ ।   

    images
    images
    images



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।