Logo

२०८३, कार्तिक २९गते


images
images

खुशी दिवस

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदै

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदै

images
  • आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदै
    images

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो । 

    images
    images
    images

    यस बर्षको अन्तर्राष्ट्रिय खुशी दिवसको विषयवस्तु 'हेरचाह र साझेदारी' मा केन्द्रित छ, जसले सुखी संसार निर्माण गर्न सम्बन्ध, समानुभूति र एकअर्कालाई सहयोग गर्ने कुरालाई प्राथमिकता दिन्छ । यसले सामाजिक सञ्जाल र कल्याणको अन्तरसम्बन्धको अन्वेषण गर्दै समुदाय र कृतज्ञतालाई जोड दिन्छ ।

    images
    images
    images

    सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खुशी दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।