Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

images
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
    images

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ ।

    images
    images
    images

    त्यस्तै यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने भएको छ । सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका छन् । आजको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    काँग्रेसको आजको बैठक दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव  कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूसहभागी हुने छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।