Logo

२०८३, आश्विन १०गते


images
images

युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा

युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा

images
  • युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा
    images
    images

    काठमाडौँ । युइएफए युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । युरोपा लिगको राउण्ड १६ का दोस्रो लिगका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको हो ।

    images
    images
    images

    क्वाटरफाइनलमा पुग्ने आठ क्लबमा रियल बेटिस, एससी फ्रेईबर्ग, पोर्टो, बोलोंग्ना, एस्टन भिल्ल्ला, नोट्टीङघम फोरेस्ट, सेल्टा भिगो र ब्रागा रहेको छ ।

    images
    images
    images

    अब क्वाटरफाइनलमा रियल बेटिस र ब्रागा, एससी फ्रेईबर्ग र सेल्टा भिगो,  पोर्टो र नोट्टीङघम फोरेस्ट तथा बोलोग्ना र एस्टन भिल्लाबीच खेल हुने छ । क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १६ मा हुने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।