Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

गोसाइँकुण्ड भ्रमणमा लेक लागेका थाइ नागरिकको उद्धार

गोसाइँकुण्ड भ्रमणमा लेक लागेका थाइ नागरिकको उद्धार

images
  • गोसाइँकुण्ड भ्रमणमा लेक लागेका थाइ नागरिकको उद्धार
    images

    रसुवा । गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । 

    images
    images
    images

    गोसाइँकुण्ड गाउँपालिका-५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्साको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाले उद्धार गरेको हो ।

    images
    images
    images

    उनलाई चन्दनबारी सुरक्षा बेशबाट गएको सेनाको टोलीले उद्दार गरेको थियो । शुरुमा उनको चन्दनबारीस्थित लिटिल बुद्ध होटलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।