Logo

२०८३, आश्विन १०गते


images
images

साफ यू- २० च्याम्सिपयनसिप : नेपालले आज भुटानको सामना गर्दै

साफ यू- २० च्याम्सिपयनसिप : नेपालले आज भुटानको सामना गर्दै

images
  • साफ यू- २० च्याम्सिपयनसिप : नेपालले आज भुटानको सामना गर्दै
    images
    images

    काठमाडौँ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत आज उद्घाटन खेलमा नेपालले  भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

    images
    images
    images

    च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

    images
    images
    images

    त्यस्तै आजै दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्दैछन् । यो खेल राति साढे ८ बजेदेखि शुरु हुने छ ।  

    images
    images
    images

    साफ यू- २० पुरुष च्याम्सिपयनसिप खेल्ने नेपाली टिममा  धर्मेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुरबु भोटे, प्रशान्त मोक्तान, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ। सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन् ।

    साफ यू- २० पुरुष च्याम्सिपयनसिपमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् ।   जसमा समूह ए मा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह बी मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।