Logo

२०८३, आश्विन १०गते


images
images

राखेपबाट एन्फा तिन महिनाका लागि निलम्बित

राखेपबाट एन्फा तिन महिनाका लागि निलम्बित

images
  • राखेपबाट एन्फा तिन महिनाका लागि निलम्बित
    images
    images

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन  महिनाको लागि निलम्बन गरेको छ ।

    images
    images
    images

    राखेपको कार्यकारी समितिको बुधबार बसेको वैठकले राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक-पटकको निर्देशन पालना नगरेको भन्दै राखेपले सोधेको स्पष्टीकरणपछि कारबाही गर्दै तीन महिनाको लागि निलम्बन गरेको हो ।

    images
    images
    images

    राखेपले भएन्फाले आफूलाई स्वायत्त संस्थाको रूपमा परिभाषित गरी परिषद्‌बाट माग गरिएबमोजिम चित्तबुझ्दो जवाफ नदिएको बताएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।