Logo

२०८३, आश्विन १०गते


images
images

साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको लगातार दोस्रो जितपछि सेमिफाइनलमा

साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको लगातार दोस्रो जितपछि सेमिफाइनलमा

images
  • साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको लगातार दोस्रो जितपछि सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । नेपाल जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    नेपालले बुधबार सम्पन्न आफ्नो दोस्रो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    नेपालको जितमा खेलको २४औं मिनेटमा सुबास बमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालले यसअघि भुटानलाई २-१ गोल अन्तरले जितेको थियो ।

    images
    images
    images

    यो जितपछि नेपालको समुह ए मा २ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    अब नेपालले अर्को खेल शुक्रबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।