Logo

२०८३, आश्विन १०गते


images
images

एन्फाको निर्वाचन स्थगित

एन्फाको निर्वाचन स्थगित

images
  • एन्फाको निर्वाचन स्थगित
    images
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई निलम्बन गरेपछि एन्फाको निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

    images
    images
    images

    समितिले राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको पत्र बिहिबार प्राप्त गरेको भन्दै शुक्रबारका लागि तय भएको एन्फाको संघीय निर्वाचन स्थगित भएको जनाएको छ । एन्फाले झापामा साधारण सभासहित निर्वाचन गर्ने अन्तिम तयारी गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।