Logo

२०८३, कार्तिक २९गते


images
images

मन्त्रीको सूचीबाट हटाइयो अमरेशको नाम

मन्त्रीको सूचीबाट हटाइयो अमरेशको नाम

images
  • मन्त्रीको सूचीबाट हटाइयो अमरेशको नाम
    images

    काठमाडौँ । सर्लाही-४ बाट सांसद बनेका डा. अमेरेश कुमार सिंह मन्त्री नबन्ने भएका छन ।

    images
    images
    images

    यस अघि रास्वपाको मन्त्री बन्ने सूचीमा सिंह उद्योगमन्त्री बन्ने भनिएको भएपनि अन्तिम समयमा उनको नाम हटाइएको स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    अब उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै राख्ने बताइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरेश कुमार सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।