Logo

२०८३, आश्विन ३गते


images
images

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि ८२ जनालाई अनुमति

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि ८२ जनालाई अनुमति

images
  • वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि ८२ जनालाई अनुमति
    images
    images

    काठमाडौँ  । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ८२ जनालाई अनुमति दिएको छ । 

    images
    images
    images

    विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि बुधबारसम्म १० समूहका ८२ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मार्च २५ सम्म २१ महिला र ६१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण गर्न ३ समूहका २२ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा २ समूहका २० आरोहीले अनुमति लिएका छन् । त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक २६ जना छन् बहें पोल्याण्डका १० जना रहेका छन्  । त्यस्तै क्यानडाका ९ जना र रसियाका ७ जना रहेको विभागले जनाएको छ  ।

    images
    images
    images

    यी अनुमतिबाट एक करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमाल आरोहण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।