Logo

२०८३, कार्तिक २९गते


images
images

ओली र लेखक पक्राउ परेपछि सुदन गुरुङ भन्छन् : प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो

ओली र लेखक पक्राउ परेपछि सुदन गुरुङ भन्छन् : प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो

images
  • ओली र लेखक पक्राउ परेपछि सुदन गुरुङ भन्छन् : प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो
    images

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिदै कानुन माथि कोहि नभएको बताएका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा लेख्दै ओली र लेखकलाई नियन्त्रणमा लिएको र यो कसैप्रति प्रतिशोध नभएको र केवल न्यायको सुरुवात भएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।'

    images
    images

    प्रहरीले शनिबार बिहान लेखक र ओलीलाई उनीहरुकै निवासबाट पक्राउ गरेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री सुदन गुरूङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।