Logo

२०८३, कार्तिक २९गते


images
images

ओली र लेखकको पक्राउ अपरिपक्व निर्णय : पूर्व राष्ट्रपति भण्डारी

ओली र लेखकको पक्राउ अपरिपक्व निर्णय : पूर्व राष्ट्रपति भण्डारी

images
  • ओली र लेखकको पक्राउ अपरिपक्व निर्णय : पूर्व राष्ट्रपति भण्डारी
    images

    काठमाडौं । पूर्व राष्ट्रपति  विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन् ।

    images
    images
    images

    शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको अवस्थामा हतारमा गरिएको निर्णयले दूरगामी प्रभाव पार्न सक्ने र अस्थिरताको जोखिम बढाउन सक्ने बताएकी छन् ।

    images
    images
    images

    प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने उल्लेख गर्दै हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर हुन सक्ने उनको भनाइ छ ।

    images
    images

    निर्णय पुनर्विचार गरी फिर्ता लिन तथा विधि र प्रक्रियाअनुसार अघि बढ्न उनले सरकारलाई आग्रह गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।