Logo

२०८३, कार्तिक २९गते


images
images

देवदहमा निर्माण सहकारीको निशुल्क दन्त शिविर

देवदहमा निर्माण सहकारीको निशुल्क दन्त शिविर

images
  • देवदहमा निर्माण सहकारीको निशुल्क दन्त शिविर
    images

    देवदह । निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाले देवदहमा दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा ७३ जनाले मुख तथा दाँत सम्बन्धि निशुल्क परामर्श लिएको सहकारीले जनाएको छ । 

    images
    images
    images

    दन्त शिविरमा निशुल्क परामर्शसंगै ब्रस, टुथपेष्ट र औषधी सहकारीले निशुल्क उपलब्ध गराएको जनाइएको छ । 

    images
    images
    images

    शिविरको औचित्यबारे बोल्दै सहकारीका अध्यक्ष मोतिलाल ढकालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए । हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तरगत समाजिक कार्यमा सहकारी जोडिदै आएको उनको भनाइ छ । 

    images
    images

    सहकारीको शिक्षा उपसमितिको आयोजनामा संचालन भएको शिविरको औपचारिक कार्यक्रममा उपसमिति संयोजक केशर बहादुर थापाको अध्यक्षता र सचिव जयकिशन अधिकारीको संचालन रहेको थियो ।

    श्री कृष्ण डेन्टलको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा सहकारीका सल्लाहकार वासुदेव रिमाल, उपाध्यक्ष सुन्दरी गिरी लगायतको उपस्थिति रहेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दन्त शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।