Logo

२०८३, कार्तिक २९गते


images
images

काँग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

काँग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

images
  • काँग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको आधारमा पक्राउ गरिएको बुझिएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।