Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र रुपन्देहीद्वारा निर्वाचन परिचालन, बार्ता र अनुगमन समिति गठन

माओवादी केन्द्र रुपन्देहीद्वारा निर्वाचन परिचालन, बार्ता र अनुगमन समिति गठन

images
  • माओवादी केन्द्र रुपन्देहीद्वारा निर्वाचन परिचालन, बार्ता र अनुगमन समिति गठन
    images
    images

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देहीको प्रथम विस्तारित बैठक सिद्धार्थनगरमा सम्पन्न भएको छ । बैठक चुनाव केन्द्रित भएको बैठकले 'चुनावी कमान्डर' तोकेको पार्टीका रुपन्देही संयोजक निर्मल जीसीले बताए ।

    images
    images
    images

    जस अनुसार निर्मल जिसिको संयोजकत्वमा १००१ सदस्यीय जिल्ला निर्वाचन मुल समिति, पार्टीका केन्द्रिय सदस्य हकी कुल्ला खाँको संयोजकत्वमा ५ सदस्यीय बार्ता कमिटी र नेता विनोद पहाडीको संयोजकत्वमा मत सर्बेक्षण तथा अनुगमन समिति गठन गरेको माओवादीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला समिति सदस्य, विभागीय समितिका सदस्य, पालिका पदाधिकारी र जनवर्गीय संगठनका जिल्ला प्रमुख उपस्थित उक्त बैठकमा पार्टी केन्द्रिय सदस्य हकिकुल्ला खाँ, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेताहरू सोनिया यादव, निमानन्द गैरे, विनोद पहाडी लगायतको उपस्थिति रहेको बताईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।