Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलमा आज राजस्थान र चेन्नई भिड्दै

आइपिएलमा आज राजस्थान र चेन्नई भिड्दै

images
  • आइपिएलमा आज राजस्थान र चेन्नई भिड्दै
    images
    images

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि हुदैछ ।

    images
    images
    images

    यस सिजनमा सन्जु सामसन राजस्थान छोडेर चेन्नई पुगेका छन् भने चेन्नईका रविन्द्र जडेजा र साम करन राजस्थानबाट खेल्दैछन् । राजस्थानको कप्तानी रियान परागले गर्दैछन् । राजस्थानका युवा खेलाडी वैभव सुर्यबंशी यस आइपिएलमा पनि प्रमुख आकर्षण रहेका छन् ।

    images
    images
    images

    त्यस्तै चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्दैछन् । चेन्नईका महेन्द्र सिंह धोनी इन्जुरीका कारण खेल्न नसक्ने भएका छन् भने यस टिममा सामसनसहित शिभम दुवे, सरफाज खानआयुष मात्रे जस्ता खेलाडी प्रमुख रहेका छन् । राजस्थान रोयल्सले आइपिएलको पहिलो संस्करण २००८ मा उपाधि जितेको थियो भने चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा गरेर पाँच पटक उपाधि जितेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इण्डियन प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।