२०८३, कार्तिक २९गते
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केहीबेर अघि सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।
बालेन नेतृत्वको सरकार बनेदेखि बसेको यो दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology