Logo

२०८३, आश्विन १०गते


images
images

राजस्थान रोयल्सको आइपीएलमा विजयी शुरुवात

राजस्थान रोयल्सको आइपीएलमा विजयी शुरुवात

images
  • राजस्थान रोयल्सको आइपीएलमा विजयी शुरुवात
    images
    images

    काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    चेन्नईले दिएको १२८ रनको लक्ष्य पछाएको राजस्थानले १२.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    राजस्थानको जितमा वैभव सूर्यवंशीले १७ बलमा ५२ रन बनाएका थिए भने यशस्वी जैसवालले अविजित ३८, ध्रुव जुरेलले १८ र कप्तान रियान परागले  १४ रन बनाए । त्यस्तै चेन्नईका बलर अन्शुल कामबोजले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले १९.४ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो । चेन्नईका लागि जामि ओभरटनले सर्बाधिक ४३ रन बनाएका थिए भने कार्तिक शर्माले १८ र सरफराज खानले १७ रन बनाएका थिए । त्यसैगरी राजस्थानका बलर जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

    जारी आइपिएल अन्तर्गत मंगलबार गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुदैछ ।     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।