Logo

२०८३, कार्तिक २९गते


images
images

अबका आन्दोलनमा जनसहभागिता बढ्छ : महासचिव पोखरेल

अबका आन्दोलनमा जनसहभागिता बढ्छ : महासचिव पोखरेल

images
  • अबका आन्दोलनमा जनसहभागिता बढ्छ : महासचिव पोखरेल
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबका आन्दोलनका कार्यक्रमहरुमा सहभागिता बढ्ने बताएका छन् ।

    images
    images
    images

    महासचिव पोखरेलले मंगलबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पोखरेलले अबका आन्दोलनमा जनसहभागिता बढ्ने बताए । उनले अहिलेसम्म आफुहरुले सन्देश दिने किसिमले प्रदर्शन गरेको र अब आधारभूत तहबाटनै आन्दोलनलाई उठाउने दाबि गरे ।  उनले भने- 'हाम्रो तयारी आधारभूत तहदेखि नै आन्दोलनलाई सशक्त ढंगले उठाउने हिसाबले कार्यकर्ता परिचालन गरेर आन्दोलन उठाउने छौं । अबको आन्दोलनमा सहभागिता रहने छ ।'

    images
    images
    images

    महासचिव पोखरेलले एमालेले सबै भन्दा छिटो अवस्थालाई बुझेर अगाडी बढेको बताउदै अन्य दलहरु पनि छिटो सडकमा आउने विश्वास व्यक्त गरे ।

    images
    images

    महासचिव पोखरेलले एमाले सडक, संसद र संवादबाट अगाडी बढ्ने बताउदै उनले आफुहरुले जनादेश अनुसार सरकारले गर्ने काममा अवरोध गर्ने नभएर संबिधान अनुसार काम गरोस भन्ने चाहेको बताए ।     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।