Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र बुटवल ७ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

माओवादी केन्द्र बुटवल ७ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

images
  • माओवादी केन्द्र बुटवल ७ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन
    images
    images

    पविता पौडेल, बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बुटवल उपमहानगरपालिकामा वडा नं. ७ को  निर्वाचन  प्रचार  प्रसार  कार्यालयको  उद्घाटन तथा  पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। 

    images
    images
    images

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी  २३ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् I 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सो पार्टीका जिल्ला संयोजक निर्मल जीसीले अवसरवादी र समाज्यवादीहरुसंग  लडेर  देशमा  गणतन्त्र  स्थापना  गर्ने  पार्टी   माओवादी  रहेको  बताउँदै अवको  निर्वाचनमा  आफ्नो  पार्टीसँग  अन्य  पार्टीहरुले  गठवनधन  गर्न चाहे पछि नहट्ने र गठवन्धन नभए एक्लै निर्वाचनमा जान तयार भएको वताएका थिए ।

    images
    images
    images

    माओवादी केन्द्रमा जनता आकर्षित भएको उल्लेख गर्दै पार्टीका बुटवल नगर अधयक्ष महेन्द्र  भुसालले १९ वटै वडामा कार्यालय खोल्ने बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।