Logo

२०८३, आश्विन ९गते


images
images

१४ विशेषज्ञ चिकित्सक दरबन्दी रहेको अस्पतालमा फिर्ता

१४ विशेषज्ञ चिकित्सक दरबन्दी रहेको अस्पतालमा फिर्ता

images
  • १४ विशेषज्ञ चिकित्सक दरबन्दी रहेको अस्पतालमा फिर्ता
    images
    images

    काठमाडौँ । पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभरि स्वास्थ्य सेवाको सन्तुलन मिलाउन तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न कडाइ गरेसँगै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएकी छिन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।