Logo

२०८३, आश्विन १०गते


images
images

फुटबल

नेपाल लाओससँग पराजित

नेपाल लाओससँग पराजित

images
  • नेपाल लाओससँग पराजित
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    खेलको ४७औं मिनेटमा लाओसका बोउनफानचानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यो जित पछि लाओसको ६ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ भने नेपालले ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।  नेपाल र लाओस दुवै छनौट चरणबाट भने यसअघि नै बाहिरिएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाओस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।