Logo

२०८३, कार्तिक २९गते


images
images

इरानमा पक्राउ परेका नेपाली झा बारे परराष्ट्र मन्त्रालयले के भन्यो ?

इरानमा पक्राउ परेका नेपाली झा बारे परराष्ट्र मन्त्रालयले के भन्यो ?

images
  • इरानमा पक्राउ परेका नेपाली झा बारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
    images

    काठमाडौं । इरानमा पक्राउ परेका नेपाली अमृत झाको बारेमा परराष्ट्र मन्त्रालयले अपडेट दिएको छ । 

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानमा झा युद्ध शुरु हुनु अघि नै पक्राउ परेको जानकारी दिदै उनको विषय हाल अदालतमा रहेको जानकारी दिएको हो । 

    images
    images
    images

    मन्त्रालयले उनी पक्राउको विषय अदालतमा रहेकाले अहिले भन्न सकिने अवस्था नरहेको बताउदै झालाई वकिलले भेटेको र उनी सुरक्षित रहेको जनाएको छ  ।

    images
    images

    साथै झाको सकुशल रिहाइका लागि नेपाली नियोग र परराष्ट्र मन्त्रालयले पहल गरिरहेको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।