Logo

२०८३, आश्विन ९गते


images
images

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुनस्स्थापनाको फैसला

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुनस्स्थापनाको फैसला

images
  • पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुनस्स्थापनाको फैसला
    images
    images

    काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको ठहर गरेको छ। ‘प्रधानमन्त्री इमरान खान राष्ट्रपति अरिफ अल्वीलाई संसद् विघटन गर्ने सल्लाह दिन सक्दैनन्,’ फैसलामा भनिएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतले संसद्‌का सभामुखका नाममा आदेश जारी गर्दै आइतबार बिहान ९ बजे संसद्‌को सत्र आह्वान गर्न आदेश गरेको छ । अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्‌मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।