Logo

२०८३, कार्तिक २९गते


images
images

रास्वपाको समर्थनमा उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदार बनाउने

रास्वपाको समर्थनमा उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदार बनाउने

images
  • रास्वपाको समर्थनमा उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदार बनाउने
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ । 

    images
    images
    images

    यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले रास्वपाकै आग्रहमा लामालाई अगाडि सारेको बताइएको छ । 

    images
    images
    images

    अर्कोतर्फ श्रम संस्कृतिले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । श्रम संस्कृतिलाई उपसभामुखमा कांग्रेस, एमाले र नेकपाले समर्थन गर्ने भएका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।