Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

images
  • प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान
    images

    काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पिएचडि) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

    images
    images
    images

    शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले बुढा र खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो । 

    images
    images

    सरकारको चैत्र २२ गतेको निर्णय अनुसार बुढा र खत्रीलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।