Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा

कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा

images
  • कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा
    images

    काठमाडौँ  ।  बलात्कार आरोप लागेका कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा भएका छन् । 

    images
    images
    images

    अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र २१ गते पक्राउ गरेको थियो ।

    images
    images
    images

    उनीविरुद्ध कुनै उजुरी नपरेपछि प्रहरीले अभद्र व्यवहारको कसुरमा थुनामा राखेको थियो ।

    images
    images

    उनलाई चैत्र २२ गते पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको भएपनि शुक्रबार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सागर लम्साल
  • # बले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।