Logo

२०८३, कार्तिक २८गते


images
images

अमेरिकाले गर्यो ३५ जना नेपालीलाई डिपोर्ट

अमेरिकाले गर्यो ३५ जना नेपालीलाई डिपोर्ट

images
  • अमेरिकाले गर्यो ३५ जना नेपालीलाई डिपोर्ट
    images

     काठमाडौं । अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

    images
    images
    images

    ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमनले जनाएको छ । 

    images
    images
    images

    डिपोर्ट गरिएकाहरु गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    images
    images

    डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।  अन्यलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा लगाइएको छ ।

    पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भइसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।