Logo

२०८३, आश्विन १०गते


images
images

आज चैते दशैं मनाइदै

आज चैते दशैं मनाइदै

images
  • आज चैते दशैं मनाइदै
    images
    images

    काठमाडौ । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैं । देवीको पूजा आराधना र उपासना गर्दै मनाइँदै छ।

    असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैत शुक्ल अस्टमीमा चैते दशैंको रुपमा मनाउदै आइएको छ ।

    चैते दशैं असोजमा पर्ने वडादशैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दशैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

    दशैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा बर्णन गरिएको छ । आजका दिन शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । केही शक्तिपीठमा बली दिने पनि गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चैते दशैं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।